मध्यपूर्व एनआरएनए अभियानको मुटु हो : उपाध्यक्ष डा केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले मध्यपूर्व एनआरएनए अभियानको मुटु भएको बताएका छन् । एनआरएनए कतार रुसपछिकै दोस्रो रहेको र मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको डा।केसीले बताए । ‘कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,’ एनआरएनए … Continue reading मध्यपूर्व एनआरएनए अभियानको मुटु हो : उपाध्यक्ष डा केसी